विचार/ब्लग
भाइरसको संक्रमण मौसमी हुन्छ र निश्चित समयको अन्तरालमा पुनरावृत्ति हुन्छ । वर्तमानमा नेपाल कोभिड–१९ को दोस्रो लहरको सामना गर्दैछ । स्वास्थ्य मन्त्रालयका अधिकारी लगायत केही विज्ञले समेत भविष्यमा तेस्रो लहर आउन सक्ने चेतावनी दिएका छन । तेस्रो...
पुरा पढ्नुहोसबालुवाटारबाट बालकोटको बार्दलीमा पुगेर अभिव्यक्त हुन थालेको पीडा विस्तारै कम हुँदैछ । सत्ता छाड्नु भनेको आफूलाई जन्म दिने बाबुआमाको मृत्युभन्दा पीडादायक हुने रहेछ । पछिल्लो समय सत्ताबाट बाहिर आएपछिका नेताहरूका अभिव्यक्तिले यो आभाष गराएको छ...
पुरा पढ्नुहोसपूर्वप्राचीन यायावर मानवको अवशेषका रूपमा राउटे जाति आज पनि विद्यमान छन् । कथाकार, अन्वेषक तथा लेखक रामकृष्ण आचार्य ‘विशेष्य’ को यो कथासंग्रह ‘आदिबिम्ब’ राउटे जातिसँग सम्बद्ध कथाहरूको सँगालो हो । राउटेहरू आफूलाई ठकुरी भन्छन्, रास्कोटी...
पुरा पढ्नुहोसकाठमाडौंः गएका दुई शृंखलामा हामीले असार २८ को फैसलाका प्रकरण ४६ र ४८ को विश्लेषण गरेका छौं । सबै प्रकरणमा लेखिएका विषयलाई क्रमैसँग खोतल्दै जाँदा पनि फरक पर्ने थिएन । पाठकहरूसामु फैसलाको कमजोर धरातलको...
पुरा पढ्नुहोसमुलुकमा ठूलो राजनीतिक र शासकीय परिवर्तनपछि प्रशासनयन्त्रमा पनि परिवर्तन गर्ने प्रयास हुन्छन् । यसै पृष्ठभूमिमा २०४६ सालको राजनीतिक परिवर्तनपछि पहिलो पटक निर्वाचित सरकारले प्रशासन सुधार गर्ने उद्देश्यले स्वयं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अध्यक्षतामा उच्च स्तरीय...
पुरा पढ्नुहोसशक्ति पृथकीकरणको मान्यता अनुसारका व्यवहार कार्यपालिकाबाट हुँदैआएका छन् । राज्य सञ्चालन प्रक्रियामा धेरै सोच विचार पु¥याएर लोकतान्त्रिक देशहरूले शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई अवलम्बन गरिआएका छन् । राज्य सञ्चालनमा आफ्ना क्षेत्रका विज्ञ निकायहरूले लोकतान्त्रिक मूल्य...
पुरा पढ्नुहोसकाँग्रेस नेतृत्वको माओवादी सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको लोकतान्त्रिक छविमा दाग लगाउने गरी ल्याइएका कार्यक्रममा माओवादी मुद्दा हाबी छन् । कार्यक्रममा समावेश अधिकांश मुद्दा हिजो माओवादीले उठाउँदै आएका छन् ।...
पुरा पढ्नुहोसपृष्ठभूमिः संविधान सभाबाट संविधान जारी भएपछिको निर्वाचित प्रतिनिधि सभाबाट गठन भएको यो दोस्रो सरकार हो । यो सरकारले बहुमत होइन, दुईतिहाइ पुग्ने गरी विश्वासको मत प्राप्त गरिसकेको छ । संविधान विपरीत छ महिनाको अन्तरालमा दुई पटक प्रतिनिधि...
पुरा पढ्नुहोसतत्कालीन द्वन्द्वका बेला दैलेख सदरमुकामका बासिन्दाहरूको खानेपानी समस्या समाधानका लागि वार्ता गर्न गएका स्वर्गीय पत्रकार डकेन्द्रराज थापालाई माओवादीले अपहरण गर्र्यो, हत्या गर्र्यो, परिवारलाई शव समेत देखाउन मानेन । थापाको हत्या गरेर सार्वजनिक गरेको दिन...
पुरा पढ्नुहोसनेपालमा मात्र होइन, विश्वमा नै द्रुत गतिमा विकास भएको कुनै क्षेत्र छ भने त्यो सञ्चार र प्रबिधि हो । यसको परिष्कार र रुपान्तरणको भट्टिमा जसले आफ्नो ज्ञान, सीप, विवेक र संयमतालाई जति मजबुतसंग परिचालन...
पुरा पढ्नुहोस




